Chapter:
1. नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०७८ को कति नं. निर्देशनमा कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था गरिएको छ ?
2. एकीकृत निर्देशन, २०७८ अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा/सापटको साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई कति वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ ?
3. एकीकृत निर्देशन, २०७८ अनुसार सक्रिय कर्जा (Performing Loan) अन्तर्गत तल दिइएका मध्ये कुन वर्गको कर्जा पर्दछ ?
4. एकीकृत निर्देशन, २०७८ अनुसार निष्कृय कर्जा (Non-Performing Loan) अन्तर्गत तल दिइएका मध्ये कुन वर्गको कर्जा पर्दछ ?
5. भाखा ननाघेका र १ महिनासम्म भाखा नाघेका कर्जा सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
6. १ महिनादेखि तीन महिनासम्म भाखा नाघेका कर्जा/ सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
7. ३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जा/ सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
8. ६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जा/ सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
9. १ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा/ सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
10. मुद्दती रसिदको धितोमा गएका कर्जा तथा सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
All Chapters
NRB : History, organizational structure, Function and Objectives
Banking and financial institution: History and Function
तहगत बैंकिङ || tahagat Banking
ग्राहक पहिचान KYC
निक्षेप || Deposit mcqs
कर्जा || Loan mcqs
वाणिज्य बैंकको काम कर्तव्य र अधिकार || Functions Duties and Powers of Commercial Banks
NRB act 2058
बैंक तथा वित्तीय संस्था सम्बन्धी एन || Bank tatha vittiya santha sambandhi aan 2073
सम्पति शुद्धिकरण निवारण ऐन २०६४ || Prevention of Asset Laundering Act 2064
विदेशी विनिमय ऐन २०१९ || Foreign Exchange Act 2019
बीमा क्षेत्र || Insurance Mcqs
वित्तीय साक्षरता || Financial Literacy mcqs
Financial access and Financial Inclusion- Use of technology.
Banking offence and Punishment Act, 2064
Company Act 2063
Core banking system
Employees Bylaws , 2062
History, development and types of banking
banking and financial terminology
FinTech and Digital Banking
Alternative Delivery Channel [ADCs] in banking and its types
Agency Banking Service mcqs
Merger and Acquistions mcqs
BASEL III Mcqs
Capital Market and Money Market Mcqs
Institutional Framework and overview of ADBL mcqs
Topics
कर्जा
नेपाल राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशन, २०७८ को कति नं. निर्देशनमा कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी सम्बन्धी व्यवस्था गरिएको छ ?
एकीकृत निर्देशन, २०७८ अनुसार बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा/सापटको साँवा वा ब्याज भुक्तानी हुनुपर्ने भाखा नाघेको अवधिका आधारमा सम्पूर्ण कर्जा सापटलाई कति वर्गमा वर्गीकरण गर्नुपर्ने व्यवस्था छ ?
एकीकृत निर्देशन, २०७८ अनुसार सक्रिय कर्जा (Performing Loan) अन्तर्गत तल दिइएका मध्ये कुन वर्गको कर्जा पर्दछ ?
एकीकृत निर्देशन, २०७८ अनुसार निष्कृय कर्जा (Non-Performing Loan) अन्तर्गत तल दिइएका मध्ये कुन वर्गको कर्जा पर्दछ ?
भाखा ननाघेका र १ महिनासम्म भाखा नाघेका कर्जा सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
१ महिनादेखि तीन महिनासम्म भाखा नाघेका कर्जा/ सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
३ महिनादेखि ६ महिनासम्म भाखा नाघेका कर्जा/ सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
६ महिनादेखि बढीमा १ वर्षसम्म भाखा नाघेका कर्जा/ सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
१ वर्षभन्दा बढी अवधिले भाखा नाघेका कर्जा/ सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?
मुद्दती रसिदको धितोमा गएका कर्जा तथा सापटलाई कुन वर्गमा राख्नुपर्ने व्यवस्था छ ?