Chapter:
AAMIN-Mcqs
1. निजामति कर्मचारीलाई कुनै विदेशी सरकार वा कुनै बिदेशी सरकारको प्रतिनिधीबाट कुनै उपहार प्राप्त भएमा निजले को सँग स्वीकृत लिएर यस्तो उपहार ग्रहण गर्नुपर्छ ?
2. कित्ता नापीको शिद्धान्त अनुसार कुनक्रम ठिक छ ।
3. The adjustable cross staff is used for setting out an offset……
4. नेपालमा प्रचलनमा रहेको Registration system कुन हो ?
5. Spatial data मा तलका के के हुन्?
6. Telescope alidade बाट horizontal distance निकाल्ने शुत्र कुन हो ?
7. Clinometer कुन value पढ्न प्रयोग गरिन्छ ?
8. यदि 3tanθ=√3 भए θ को मान कति हुन्छ ?
9. नेपालले बाहेक अरु कुन देशले पनि Everest उपगोल नै प्रयोग गर्दछन् ?
10. जमिनको कुनै दुईबिन्दुहरु बिचको दुरी ५० कि.मि. छ र सो दुरी नक्सामा २५ से.मी. प्लट गरियो भने नक्साको Scale कति हुन्छ ?
All Chapters
View all Chapter and number of question available From each chapter from AAMIN
Topics
This Chapter AAMIN-Mcqs consists of the following topics
Guest