Chapter:

Assistant-Health-Worker

1. ४५ वर्षको हरिलार्ई १ महिनादेखि साँझपख ज्वरो आउने, खाना खान मन नलाग्ने, छाती दुख्ने, खोकी लाग्ने र ऊ सञ्चो हुँदाको तौल ५० के.जी. बाट घटेर ४५ के.जी. भएछ । उसलाई के भएको हुन सक्छ ?


2. Serum लाई कुन चाहिँ तरिका बाट sterlized गरिन्छ?


3. UTI गराउने common bacteria कुन हो ?


4. एकदेशबाट अर्को देशमा रोग फैलने अवस्थालाई के भनिन्छ ?


5. Acute Rheumatic fever को incubation period कति समयको हुन्छ ?


6. School health Programme मा तलको मध्ये कुन पर्दैन ?


7. Larynx मा Cartilage को संख्या कति हुन्छ ?


8. राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियानमा प्रयोग हुने DEC एक चक्कि कति मात्राको हुन्छ ?


9. Hook Worm infestation मा तलको कुन औषधि प्रयोग गरिन्छ ?


10. पकाउँदा कुन भिटामिन नष्ट हुन्छ ?


All Chapters

View all Chapter and number of question available From each chapter from Assisant-Health-Worker-(ahw)

Topics

This Chapter Assistant-Health-Worker consists of the following topics