Bhugol mcqs
Course: Bhugol — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
|
11. नेपालका कति वटा प्रदेशमा महानगरपालिका छैनन् ? |
|
12. नेपालको कुन नदीको पौराणिक नाम महाप्रभा हो ? |
|
13. पृथ्वीको झण्डै समान आकारको कारणले कुन ग्रहलाई पृथ्वीको जुम्ल्या ग्रह पनि भनिन्छ ? |
|
14. प्रसिद्ध चन्द्रनहर कुन जिल्लामा कार्यान्वयन गरिएको छ ? |
|
15. विश्वको सबैभन्दा जाडो हुने ठाउँ भखयान्स्क कुन देशमा पर्दछ ? |
|
16. पृथ्वीको भित्री भागमा सर्वप्रथम भूकम्प उत्पत्ति हुने केन्द्रलाई के भनिन्छ ? |
|
17. भूकम्प (Earthquakes) सम्बन्धी अध्ययन गर्ने विशेषज्ञलाई के भनिन्छ ? |
|
18. 'माछापुछ्रे हिमाल' कुन हिमश्रृंखलामा पर्दछ ? |
|
19. भारत र पाकिस्तानबीच निर्धारण गरिएको सीमारेखालाई के भनिन्छ ? |
|
20. विश्वमा सबैभन्दा बढी आँप कुन देशमा उत्पादन हुन्छ ? |
All Chapters
Topics
Bhugol mcqs
नेपालका कति वटा प्रदेशमा महानगरपालिका छैनन् ?
नेपालको कुन नदीको पौराणिक नाम महाप्रभा हो ?
पृथ्वीको झण्डै समान आकारको कारणले कुन ग्रहलाई पृथ्वीको जुम्ल्या ग्रह पनि भनिन्छ ?
विश्वको सबैभन्दा जाडो हुने ठाउँ भखयान्स्क कुन देशमा पर्दछ ?
पृथ्वीको भित्री भागमा सर्वप्रथम भूकम्प उत्पत्ति हुने केन्द्रलाई के भनिन्छ ?
भूकम्प (Earthquakes) सम्बन्धी अध्ययन गर्ने विशेषज्ञलाई के भनिन्छ ?
'माछापुछ्रे हिमाल' कुन हिमश्रृंखलामा पर्दछ ?
भारत र पाकिस्तानबीच निर्धारण गरिएको सीमारेखालाई के भनिन्छ ?
विश्वमा सबैभन्दा बढी आँप कुन देशमा उत्पादन हुन्छ ?
Guest