Bhugol mcqs
Course: Bhugol — Practice MCQs, solutions, formulas & past entrance questions.
Chapter:
|
21. शालीग्राम पाइने विश्व प्रसिद्ध नदी कुन हो ? |
|
22. प्रसिद्ध तिलौराकोट कुन जिल्लामा पर्दछ ? |
|
23. संसारको सबैभन्दा बढी ग्रेगर (Silt) बोक्ने नदी कुन हो ? |
|
24. युरेसिया वेसिन (Urasia Basin) कुन महासागरको सबैभन्दा गहिरो भाग हो ? |
|
25. सप्तकोसी नदीको कुल लम्बाई कति कि.मि. रहेको छ ? |
|
26. प्रदेश नं. १ मा कतिवटा जिल्ला छन् ? |
|
27. विश्वको सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश कुन हो ? |
|
28. नेपालका भारतसँग मात्र सिमाना जोडिएका जिल्लाहरू कति रहेका छन् ? |
|
29. सौर मण्डलको सबैभन्दा तातो ग्रह (The Hottest Planet) र रातीको बेलामा सबैभन्दा चलो देखिने ग्रह (The Brightest Planet) कुन हो ? |
|
30. हावापानीलाई प्रभाव पार्ने तत्त्व कुन हो ? |
All Chapters
Topics
Bhugol mcqs
शालीग्राम पाइने विश्व प्रसिद्ध नदी कुन हो ?
प्रसिद्ध तिलौराकोट कुन जिल्लामा पर्दछ ?
संसारको सबैभन्दा बढी ग्रेगर (Silt) बोक्ने नदी कुन हो ?
युरेसिया वेसिन (Urasia Basin) कुन महासागरको सबैभन्दा गहिरो भाग हो ?
सप्तकोसी नदीको कुल लम्बाई कति कि.मि. रहेको छ ?
प्रदेश नं. १ मा कतिवटा जिल्ला छन् ?
विश्वको सबैभन्दा धेरै सुन उत्पादन गर्ने देश कुन हो ?
नेपालका भारतसँग मात्र सिमाना जोडिएका जिल्लाहरू कति रहेका छन् ?
सौर मण्डलको सबैभन्दा तातो ग्रह (The Hottest Planet) र रातीको बेलामा सबैभन्दा चलो देखिने ग्रह (The Brightest Planet) कुन हो ?
हावापानीलाई प्रभाव पार्ने तत्त्व कुन हो ?
Guest