Chapter:

Sangh-Kharidaar-exam-2083/1/26

1. कोशी प्रदेश पर्यटन वर्ष, २०८२ को नारा के रहेको थियो ?


2. पहिलो विश्वयुद्ध मूलतः कुन महादेशमा भएको थियो ?


3. पञ्चरत्नमा तलका मध्ये कुन पर्दैन ?


4. तलको अक्षर क्रममा प्रश्नवाचक चिन्ह (?) मा कुन अक्षर आउँछ ? G, T, I, R, L, O, P, K, U, ?


5. संसारकै सबैभन्दा गहिरो समुद्री बिन्दु कुन हो ?


6. टेलिमेडिसिन प्रविधिको मुख्य उद्देश्य के हो ?


7. त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन् ?


8. जनावरहरु मन पराउने लीनाको घरमा धेरै कुकुर र बिरालोहरु छन् । उनको घरमा भएका कुकुर र बिरालोको संख्याको अनुपात 1:3 छ । कुकुर र बिरालोहरुको कुल संख्या 8 भए लीनासँग कतिवटा बिरालाहरु छन् ?


9.

उत्तर चित्रहरुबाट प्रश्नचिन्ह (?) लाई प्रतिस्थापन गर्ने उपयुक्त चित्र छान्नुहोस् ।



10. नेपालको कुन जातिले चोनाम पर्व मनाउँदछन् ?


All Chapters

View all Chapter and number of question available From each chapter from Kharidaar-All-Loksewa-Exams-

Topics

This Chapter Sangh-Kharidaar-exam-2083/1/26 consists of the following topics

Koshi 2083/1/16 Kharidaar first paper

कोशी प्रदेश पर्यटन वर्ष, २०८२ को नारा के रहेको थियो ?

;

पहिलो विश्वयुद्ध मूलतः कुन महादेशमा भएको थियो ?

;

पञ्चरत्नमा तलका मध्ये कुन पर्दैन ?

;

तलको अक्षर क्रममा प्रश्नवाचक चिन्ह (?) मा कुन अक्षर आउँछ ? G, T, I, R, L, O, P, K, U, ?

;

संसारकै सबैभन्दा गहिरो समुद्री बिन्दु कुन हो ?

;

टेलिमेडिसिन प्रविधिको मुख्य उद्देश्य के हो ?

;

त्रिभुवन विश्वविद्यालयका प्रथम उपकुलपति को हुन् ?

;

जनावरहरु मन पराउने लीनाको घरमा धेरै कुकुर र बिरालोहरु छन् । उनको घरमा भएका कुकुर र बिरालोको संख्याको अनुपात 1:3 छ । कुकुर र बिरालोहरुको कुल संख्या 8 भए लीनासँग कतिवटा बिरालाहरु छन् ?

; ;

नेपालको कुन जातिले चोनाम पर्व मनाउँदछन् ?

;