Chapter:

Syllogism

1. Facts about Nepal

    नेपालको कुल क्षेत्रफल 1,47,516 वर्ग किलो मिटर हो ।
  1. नेपाल विश्वको कुल क्षेत्रफलको ०.०३ प्रतिशत र एशिया महादेशको ०.३ प्रतिशत भुभाग ओगटेको छ ।
  2. हाल नेपाल क्षेत्रफलका दृष्टिकोणले ९३ औं स्थानमा र जनसंख्याका दृष्टिकोणले ४८ औ स्थानमा पर्छ ।
  3. नेपालको कुल क्षेत्रफल मध्ये स्थल क्षेत्रको अनुपात ९२.९४ प्रतिशत ।
  4. नेपालको कुल क्षेत्रफल जाम क्षेत्रको अनुपात ७.०६ प्रतिशत ।
  5. नेपालको उत्तरमा चीन पर्दछ ।
  6. नेपालको पूर्व, दक्षिण र पश्चिममा भारत पर्दछ।
  7. नेपालको अन्तर्राष्ट्रिय सिमाना :नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना २९२६ कि.मि. रहेको छ। यस मध्ये चीनसँगको सिमाना ५२३६ कि.मि. र भारतसँगको सिमाना १६९० कि.मि. रहेको छ।
  8. नेपालको तेस्रो नजिकको मुलुक:भारत र चीनपछि नेपालबाट सबैभन्दा नजिक पर्ने तेस्रो मुलुक बङ्गलादेश हो । नेपाल र बगलादेशबीचको निकटतम् दूरी २७ कि.मि. मात्र रहेको छ ।
  9. नेपालको प्रामाणिक समय:नेपालको प्रामाणिक समय दोलखा जिल्लामा पर्ने गौरीशंकर हिमाललाई काटेर गएको ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानेर निर्धारण गरिएको छ
  10. समुद्री सतहबाट नेपालको दूरी- ११२७ कि.मि. (७०० माइल) बङ्गालको खाडी, हिन्द महासागर । तर चटगाउँ (बङ्गलादेश) बाट नेपालको सामुद्रिक दूरी अझ कम रहेको छ ।

  11. नेपालको सबैभन्दा उत्तरी विन्दुसम्म पुगेको जिल्लाहुम्लाको चाङ्ला भञ्ज्याङ
  12. नेपालको सर्वाधिक पूर्वीबिन्दुसम्म पुगेको जिल्लाताप्लेजुङ । ताप्लेजुङ जिल्लाले ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरलाई हुन्छ भने झापा जिल्लाको काकडभिट्टाले हुँदैन |

  13. दक्षिण र पश्चिमी बिन्दुदक्षिणी विन्दु लोदावारी झापा हो भने पश्चिमी विन्दु कञ्चनपुर जिल्लाको महाकाली नगरपालिका हो |

  14. हिमाली प्रदेशमा पर्ने जिल्लाहरू- २० वटा । ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोर्खा, मनाङ, मुस्ताङ, पूर्वी रुकुम, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, बझाङ, बाजुरा, दार्चुला हुन्।

  15. तराई प्रदेशमा पर्ने जिल्लाहरू- २१ वटा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर हुन् |

  16. पहाडी प्रदेशमा पर्ने जिल्लाहरू– ३६ वटा । पाँचथर, इलाम, तेह्रथुम, धनकुटा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, तनहुँ, स्याङ्जा, कास्की, म्याग्दी, पर्वत, बाग्लुङ, पाल्पा, गुल्मी, अर्घाखाँची, सल्यान, प्युठान, रोल्पा, रुकुम, सुर्खेत, दैलेख, जाजरकोट, डोटी, अछाम, डडेलधुरा, बैतडी ।
  17. भित्री मधेशमा पर्ने जिल्लाहरू– ७ वटा चुरे पहाडको उत्तर तथा महाभारत पर्वतको दक्षिणको समतल भू-भागलाई भित्री मधेस तथा दून प्रदेश भनिन्छ । यसअन्तर्गत पहाडी प्रदेश र तराई प्रदेशमा पर्ने उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ, सुर्खेतलाई भित्री मधेशका जिल्ला भनिन्छ ।
  18. नेपाललाई राजनीतिक तथा विकासक्षेत्रका आधारमा विभाजन :- वि.सं. २०१८ वैशाख १ गते नेपाललाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको थियो । मुलुकको समानुपातिक विकास गर्ने उद्देश्यले वि.स. २०२९ असार १३ गते ४ विकास क्षेत्रमा र २०३७ आश्विन २६ गते सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई टुक्राई मध्य पश्चिमाञ्चल विकास क्षेत्र सुदूरपश्चिमाञ्चल गरी ५ विकास क्षेत्रमा विभाजन गरिएको थियो । वि.सं. २०७२ असोज ३ गते जारी भएको नेपालको संविधानले नेपाललाई ७ प्रदेश र ७७ जिल्लामा विभाजन गरेको छ। नेपालमा स्थानीय तहको संख्या ७५३ रहेको छ।

  19. चीन र भारत दुवै देशलाई हुने प्रदेशहरू प्रदेश नं. १, ३, ४ र ७ गरी ४ वटा
  20. चीनलाई मात्र हुने प्रदेश प्रदेश नं. ६ मात्र

  21. भारतलाई मात्र हुने प्रदेशहरू प्रदेश नं. २ र ५ गरी २ वटा प्रदेश

  22. चीनसँगमात्र सिमाना जोडिएका जिल्लाहरू :- १३ वटा (संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोर्खा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला, बझाङ )
  • भारतसँग मात्र सिमाना जोडिएका जिल्लाहरू :- २५ वटा (पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी)
  • चीन र भारतसँग सिमाना नजोडिई नेपालका सीमावर्ती जिल्लासँग मात्र सिमाना जोडिएका जिल्लाहरू- ३७ वटा (तेह्रथुम, धनकुट्टा, भोजपुर, उदयपुर, खोटाङ, ओलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा, गुल्मी, पाल्पा, अर्घाखाँची, सल्यान, प्यूठान, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, डोटी, बाजुरा र अछाम)

  • चीन र भारत दुबै देशलाई छुने जिल्ला :- ताप्लेजुङ र दार्चुला गरी २ वटा

  • धेरै जिल्लाहरूसँग सिमाना जोडिएका जिल्लाहरू :

    1. सिन्धुली : १० जिल्ला (पूर्वमा उदयपुर र सिराहा, पश्चिममा काभ्रेपलाञ्चोक र मकवानपुर, उत्तरमा ओखलढुङ्गा र रामेछाप तथा दक्षिणमा धनुषा, महोत्तरी, सर्लाही र रौतहट)

    2. मकवानपुर : ९ जिल्ला (पूर्वमा ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुली, पश्चिममा चितवन, उत्तरमा धादिङ र काठमाडौँ, दक्षिणमा बारा, पर्सा र रौतहट)

  • नेपालका दुई जिल्लासँग (सबैभन्दा कम) मात्र सिमाना जोडिएका जिल्लाहरू - झापा, दार्चुला र कञ्चनपुर गरी ३ वटा

  • हिमालपारिका जिल्ला (वृष्टि छायाँमा पर्ने) - २ जिल्ला (मनाङ र मुस्ताङ) ।
  • झोलुङ्गे पुलको जिल्ला - बाग्लुङ यो जिल्लाको नक्सा र नेपालको नक्सा जस्तै भएकोले यसलाई सानो नेपाल भनिने)

  • सहरी क्षेत्रमा बसोवास गर्ने जनसंख्या :- १७.०७ प्रतिशत (राष्ट्रिय जनगणना २०६८ अनुसार) ।

  • ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसंख्या : ८२.९३ प्रतिशत (राष्ट्रिय जनगणना २०६८ अनुसार ) ।

  • नेपालको साक्षरता :- ५ वर्ष वा सोभन्दा माथिको साक्षरता दर ६५.९ प्रतिशत रहेकोमा पुरुषको ७५.१ प्रतिशतर महिलाको५७.४ प्रतिशत रहेको छ। (राष्ट्रिय जनगणना २०६८ अनुसार )

  • कुल विद्युत् उत्पादन क्षमता :- ८३,००० मेगा वाट तर आर्थिक दृष्टिले सम्भाव्य ४२,००० मेगा वाट

  • शासन व्यवस्था :- 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली (Parliamentary System) ।
  • व्यवस्थापिका :- नेपालको संविधान अनुसार संघीय संसद २ सदनात्मक हुने माथिल्लो सदन राष्ट्रिय सभामा ५९ सदस्य रहने र तल्लो सदन प्रतिनिधि सभामा २७५ सदस्य रहने व्यवस्था छ। प्रदेशसभा एक सदनात्मक हुने ७ वटै प्रदेश सभाको कुल सदस्य संख्या ५५० रहेको ।

  • सरकारी विमान सेवा :- नेपाल वायुसेवा निगम (ने.वा.नि.) (Nepal Airlines Corporation = NAC) सन् १९५९ स्थापित (वि.सं. २०१५ असार १७ गते) । यसको स्थापना शाही नेपाल वायुसेवा निगम (RNAC) का नामले भएको थियो ।

  • नेपालमा सुरक्षाकर्मी: (१) नेपाली सेना १ लाख (२) नेपाल प्रहरी ६१ हजार (३) सशस्त्र प्रहरी ३५ हजार

  • काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमाल-भैरवकुण्ड लेक । सिन्धुपाल्चोक जिल्ला अन्तर्गत पर्ने ६७९९ मि. अग्लो भैरव कुण्डलेकलाई भैरव टाकुरा' पनि भनिन्छ । भैरवकुण्ड लेक जुगल हिमशृखलामा पर्दछ ।

  • प्रतिव्यक्ति आय :- केन्द्रीय तथ्यांक विभागले वि.स. २०७५ वैशाखमा प्रकाशित गरेको प्रतिवेदन प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर रहेको छ।

  • विश्वको सर्वाधिक उचाइमा रहेको मानव बस्ती: डोल्पा जिल्लामा पर्ने छाकां भोट र तराप गाउँ
  • मन्दिरहरूको सहर:- काठमाडौँ उपत्यका।
  • बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला: रुकुम
  • सगरमाथाको प्रवेशद्वार (Gateway of Mt. Everest) :- नाम्चेबजार (सोलुखुम्बु ।

  • नेपालको प्रवेशद्वार (Gateway of Nepal):- वीरगञ्ज (पर्सा)।
  • नेपालको सानो स्वीजरल्याण्ड: जिरी (दोलखा) ।
  • नेपालको कश्मिर:- जुम्ला उपत्यका (हिमाली श्रृङ्खला, स्याउ र ओखर खेतीका कारणले)
  • विश्वको खुला संग्रहालय: काठमाडौँ उपत्यका
  • प्रकृतिको वरदान, प्रकृतिको क्रिडास्थल: पोखरा उपत्यका
  • महाकाली नदीपारिको नेपाली भूमि :- महाकाली नगरपालिका (पहिलेका चाँदनी र दोधारा), कञ्चनपुर
  • बढी जनसंख्या र बढी जनघनत्व भएको जिल्ला :- काठमाडौँ ।
  • कम जनसंख्या र कम जनघनत्व भएको जिल्ला :मनाङ
  • नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकहरू:- १५९ वटा पछिल्लो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस (सन् २०१८ मे ३०)
  • संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सदस्यता :- सन् १९६९- १९७० र सन् १९८८ १९८९ गरी दुईपटक अस्थायी सदस्य भएको ।

  • हवाई सम्भौता भएका देशहरूको संख्या :- नेपालको ३८ वटा देशसंग द्विपक्षीय हवाई सम्झौता भएको छ । नेपालले पछिल्लो पटक भियतनाम र न्यूजिल्याण्डसंग द्विपक्षीय हवाई सम्झौता गरेपछि द्विपक्षीय हवाई सम्झौता भएका देशको संख्या ३८ कायम भएको हो। नेपालसंग हवाई सम्झौता भएको एक मात्र संस्था युरोपियन युनियन हो।

  • नेपालले भारतसँग र भारतको बाटो हुँदै समुद्रपारका मुलुकहरूसँग गरिने व्यापारिक कारोबारका (२७ वटा) नेपालतर्फका नाका जिल्ला, अञ्चल र भारततर्फ जिल्ला प्रदेश:

      पशुपतिनगर (इलाम, मेची) र सुखिया पोखरी (दार्जेलिङ, पश्चिम बङ्गाल)
    1. काकडभिट्टा (झापा, मेची) र नक्सालबाडी/पानीटंकी (दार्जेलिङ, पश्चिम बङ्गाल)

    2. भद्रपुर (झापा, मेची) र गलगलिया (विसनगञ्ज, विहार)
    3. विराटनगर (मोरङ, कोशी) र जोगवनी (अररिया, बिहार)
    4. सेतोबन्ध (सुनसरी, कोशी) र भीमनगर (सुपौल, बिहार)

    5. राजबिराज (सप्तरी, सगरमाथा) र कुनौली (भीमनगर, बिहार)
    6. सिहारा (सिराहा, सगरमाथा) र जयनगर (मधुवनी, बिहार)

    7. थाडी फिफा (धनुषा, जनकपुर) र लौकाहा (मधुवनी, बिहार)

    8. गौर (रौतहट, नारायणी) र वैरगनिया (सीतामडी, बिहार)

    9. जलेश्वर (महोत्तरी, जनकपुर) र भिट्टामोड (सुरसण्ड, बिहार)

    10. मलङ्गवा (सर्लाही, जनकपुर) र सोनावर्सा (सुरसण्ड, बिहार)
    11. वीरगञ्ज (अली, वीरगन्ज) र रक्सौल (इस्ट चम्पारन, बिहार)
    12. सुनौली / भैरहवा (रूपन्देही, भैरहवा) र गौतनवा (महाराजगञ्ज, उत्तरप्रदेश

    13. तौलिहवा (कपिलवस्त सम्बिनी) र खुन्वा (सिद्धार्थनगर, UP)

    14. कृष्णानगर (कपिलवस्तु, लुम्बिनी) र अवनी (सिद्धार्थनगर, UP)
    15. कोइलाबास (दाङ, राप्ती) र जर्वा (बलरामपुर, UP)

    16. नेपालगन्ज (बाँके, भेरी) ररुपैडिझ (बहराइच, UP)

    17. राजापुर (बर्दिया, भेरी) र कटेरनियाघाट (बहराइच. UP)

    18. पृथ्वीपुर/ सत्ती (कैलाली/सेती) र टिकोनिया (लखिमपुर, खिरी, UP)

    19. धनगढी कैलाली (सेती) र गौरीफन्ट (लखिमपुर,खिरी, UP)
    20. महेन्द्रनगर (कञ्चनपुर, महाकाली) र बन्वासा (चम्पावत, उत्तराखण्ड)

    21. महाकाली (बैतडी, महाकाली) र भुलाघाट (पिथौरागढ़, उत्तराखण्ड)
    22. दार्चुला (दार्चुला, महाकाली) र धार्चुला (पिथौरागढ, उत्तराखण्ड)
    23. महेशपुर (नवलपरासी) / तुटीबारी

    24. सिक्टा/ विश्वबजार

    25. गुलेरिया/ मूर्तिया
    26. नेपाल र भारतलाई जोड्ने अन्तर्राष्ट्रिय उडानहरू (काठमाडौँ-देल्ली/मुम्बई/कोलकाता/चेन्नाईसग काडमाडौँको सोझो सम्पर्क

  • नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाकाहरू ( Commercial Points):
    1. ओलाङ्चुङ्गोला - ताप्लेजुङ

    2. कोदारी/ तातोपानी- सिन्धुपाल्चोक
    3. यारी/हिल्सा हुम्ला
    4. नाम्जा (नाम्जाला), नाबचे लाग्ना - मुगु
    5. करूङ - रसुवा
    6. झयामु/ कोदारी सिन्धुपाल्चोक

    7. किमाथाङ्का - संखुवासभा
    8. टिकर - दार्चुला
    9. ल्होमन्थाङ / कोरला - मुस्ताङ
    10. नाङ्पा, लामाबगर, दिगर्चा - दोलखा
    11. लार्के, छेकम्पार - गोर्खा
    12. नेपाल-चीनबीच हवाई सम्पर्क: ल्हासा, ग्वाङ्जाउ, चेहद, सांघाई


      Show More
    1. भारतसँग मात्र सिमाना जोडिएका जिल्लाहरू :- २५ वटा (पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी)
    2. चीन र भारतसँग सिमाना नजोडिई नेपालका सीमावर्ती जिल्लासँग मात्र सिमाना जोडिएका जिल्लाहरू- ३७ वटा (तेह्रथुम, धनकुट्टा, भोजपुर, उदयपुर, खोटाङ, ओलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर लमजुङ, तनहुँ, कास्की, बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जा, गुल्मी, पाल्पा, अर्घाखाँची, सल्यान, प्यूठान, रोल्पा, पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, डोटी, बाजुरा र अछाम)

    3. चीन र भारत दुबै देशलाई छुने जिल्ला :- ताप्लेजुङ र दार्चुला गरी २ वटा

    4. धेरै जिल्लाहरूसँग सिमाना जोडिएका जिल्लाहरू :

      1. सिन्धुली : १० जिल्ला (पूर्वमा उदयपुर र सिराहा, पश्चिममा काभ्रेपलाञ्चोक र मकवानपुर, उत्तरमा ओखलढुङ्गा र रामेछाप तथा दक्षिणमा धनुषा, महोत्तरी, सर्लाही र रौतहट)

      2. मकवानपुर : ९ जिल्ला (पूर्वमा ललितपुर, काभ्रेपलाञ्चोक र सिन्धुली, पश्चिममा चितवन, उत्तरमा धादिङ र काठमाडौँ, दक्षिणमा बारा, पर्सा र रौतहट)

    5. नेपालका दुई जिल्लासँग (सबैभन्दा कम) मात्र सिमाना जोडिएका जिल्लाहरू - झापा, दार्चुला र कञ्चनपुर गरी ३ वटा

    6. हिमालपारिका जिल्ला (वृष्टि छायाँमा पर्ने) - २ जिल्ला (मनाङ र मुस्ताङ) ।
    7. झोलुङ्गे पुलको जिल्ला - बाग्लुङ यो जिल्लाको नक्सा र नेपालको नक्सा जस्तै भएकोले यसलाई सानो नेपाल भनिने)

    8. सहरी क्षेत्रमा बसोवास गर्ने जनसंख्या :- १७.०७ प्रतिशत (राष्ट्रिय जनगणना २०६८ अनुसार) ।

    9. ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसंख्या : ८२.९३ प्रतिशत (राष्ट्रिय जनगणना २०६८ अनुसार ) ।

    10. नेपालको साक्षरता :- ५ वर्ष वा सोभन्दा माथिको साक्षरता दर ६५.९ प्रतिशत रहेकोमा पुरुषको ७५.१ प्रतिशतर महिलाको५७.४ प्रतिशत रहेको छ। (राष्ट्रिय जनगणना २०६८ अनुसार )

    11. कुल विद्युत् उत्पादन क्षमता :- ८३,००० मेगा वाट तर आर्थिक दृष्टिले सम्भाव्य ४२,००० मेगा वाट

    12. शासन व्यवस्था :- 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली (Parliamentary System) ।
    13. व्यवस्थापिका :- नेपालको संविधान अनुसार संघीय संसद २ सदनात्मक हुने माथिल्लो सदन राष्ट्रिय सभामा ५९ सदस्य रहने र तल्लो सदन प्रतिनिधि सभामा २७५ सदस्य रहने व्यवस्था छ। प्रदेशसभा एक सदनात्मक हुने ७ वटै प्रदेश सभाको कुल सदस्य संख्या ५५० रहेको ।

    14. सरकारी विमान सेवा :- नेपाल वायुसेवा निगम (ने.वा.नि.) (Nepal Airlines Corporation = NAC) सन् १९५९ स्थापित (वि.सं. २०१५ असार १७ गते) । यसको स्थापना शाही नेपाल वायुसेवा निगम (RNAC) का नामले भएको थियो ।

    15. नेपालमा सुरक्षाकर्मी: (१) नेपाली सेना १ लाख (२) नेपाल प्रहरी ६१ हजार (३) सशस्त्र प्रहरी ३५ हजार

    16. काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमाल-भैरवकुण्ड लेक । सिन्धुपाल्चोक जिल्ला अन्तर्गत पर्ने ६७९९ मि. अग्लो भैरव कुण्डलेकलाई भैरव टाकुरा' पनि भनिन्छ । भैरवकुण्ड लेक जुगल हिमशृखलामा पर्दछ ।

    17. प्रतिव्यक्ति आय :- केन्द्रीय तथ्यांक विभागले वि.स. २०७५ वैशाखमा प्रकाशित गरेको प्रतिवेदन प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर रहेको छ।

    18. विश्वको सर्वाधिक उचाइमा रहेको मानव बस्ती: डोल्पा जिल्लामा पर्ने छाकां भोट र तराप गाउँ
    19. मन्दिरहरूको सहर:- काठमाडौँ उपत्यका।
    20. बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला: रुकुम
    21. सगरमाथाको प्रवेशद्वार (Gateway of Mt. Everest) :- नाम्चेबजार (सोलुखुम्बु ।

    22. नेपालको प्रवेशद्वार (Gateway of Nepal):- वीरगञ्ज (पर्सा)।
    23. नेपालको सानो स्वीजरल्याण्ड: जिरी (दोलखा) ।
    24. नेपालको कश्मिर:- जुम्ला उपत्यका (हिमाली श्रृङ्खला, स्याउ र ओखर खेतीका कारणले)
    25. विश्वको खुला संग्रहालय: काठमाडौँ उपत्यका
    26. प्रकृतिको वरदान, प्रकृतिको क्रिडास्थल: पोखरा उपत्यका
    27. महाकाली नदीपारिको नेपाली भूमि :- महाकाली नगरपालिका (पहिलेका चाँदनी र दोधारा), कञ्चनपुर
    28. बढी जनसंख्या र बढी जनघनत्व भएको जिल्ला :- काठमाडौँ ।
    29. कम जनसंख्या र कम जनघनत्व भएको जिल्ला :मनाङ
    30. नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकहरू:- १५९ वटा पछिल्लो राष्ट्र सेन्ट किट्स एण्ड नेभिस (सन् २०१८ मे ३०)
    31. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सदस्यता :- सन् १९६९- १९७० र सन् १९८८ १९८९ गरी दुईपटक अस्थायी सदस्य भएको ।

    32. हवाई सम्भौता भएका देशहरूको संख्या :- नेपालको ३८ वटा देशसंग द्विपक्षीय हवाई सम्झौता भएको छ । नेपालले पछिल्लो पटक भियतनाम र न्यूजिल्याण्डसंग द्विपक्षीय हवाई सम्झौता गरेपछि द्विपक्षीय हवाई सम्झौता भएका देशको संख्या ३८ कायम भएको हो। नेपालसंग हवाई सम्झौता भएको एक मात्र संस्था युरोपियन युनियन हो।

    33. नेपालले भारतसँग र भारतको बाटो हुँदै समुद्रपारका मुलुकहरूसँग गरिने व्यापारिक कारोबारका (२७ वटा) नेपालतर्फका नाका जिल्ला, अञ्चल र भारततर्फ जिल्ला प्रदेश:

        पशुपतिनगर (इलाम, मेची) र सुखिया पोखरी (दार्जेलिङ, पश्चिम बङ्गाल)
      1. काकडभिट्टा (झापा, मेची) र नक्सालबाडी/पानीटंकी (दार्जेलिङ, पश्चिम बङ्गाल)

      2. भद्रपुर (झापा, मेची) र गलगलिया (विसनगञ्ज, विहार)
      3. विराटनगर (मोरङ, कोशी) र जोगवनी (अररिया, बिहार)
      4. सेतोबन्ध (सुनसरी, कोशी) र भीमनगर (सुपौल, बिहार)

      5. राजबिराज (सप्तरी, सगरमाथा) र कुनौली (भीमनगर, बिहार)
      6. सिहारा (सिराहा, सगरमाथा) र जयनगर (मधुवनी, बिहार)

      7. थाडी फिफा (धनुषा, जनकपुर) र लौकाहा (मधुवनी, बिहार)

      8. गौर (रौतहट, नारायणी) र वैरगनिया (सीतामडी, बिहार)

      9. जलेश्वर (महोत्तरी, जनकपुर) र भिट्टामोड (सुरसण्ड, बिहार)

      10. मलङ्गवा (सर्लाही, जनकपुर) र सोनावर्सा (सुरसण्ड, बिहार)
      11. वीरगञ्ज (अली, वीरगन्ज) र रक्सौल (इस्ट चम्पारन, बिहार)
      12. सुनौली / भैरहवा (रूपन्देही, भैरहवा) र गौतनवा (महाराजगञ्ज, उत्तरप्रदेश

      13. तौलिहवा (कपिलवस्त सम्बिनी) र खुन्वा (सिद्धार्थनगर, UP)

      14. कृष्णानगर (कपिलवस्तु, लुम्बिनी) र अवनी (सिद्धार्थनगर, UP)
      15. कोइलाबास (दाङ, राप्ती) र जर्वा (बलरामपुर, UP)

      16. नेपालगन्ज (बाँके, भेरी) ररुपैडिझ (बहराइच, UP)

      17. राजापुर (बर्दिया, भेरी) र कटेरनियाघाट (बहराइच. UP)

      18. पृथ्वीपुर/ सत्ती (कैलाली/सेती) र टिकोनिया (लखिमपुर, खिरी, UP)

      19. धनगढी कैलाली (सेती) र गौरीफन्ट (लखिमपुर,खिरी, UP)
      20. महेन्द्रनगर (कञ्चनपुर, महाकाली) र बन्वासा (चम्पावत, उत्तराखण्ड)

      21. महाकाली (बैतडी, महाकाली) र भुलाघाट (पिथौरागढ़, उत्तराखण्ड)
      22. दार्चुला (दार्चुला, महाकाली) र धार्चुला (पिथौरागढ, उत्तराखण्ड)
      23. महेशपुर (नवलपरासी) / तुटीबारी

      24. सिक्टा/ विश्वबजार

      25. गुलेरिया/ मूर्तिया
      26. नेपाल र भारतलाई जोड्ने अन्तर्राष्ट्रिय उडानहरू (काठमाडौँ-देल्ली/मुम्बई/कोलकाता/चेन्नाईसग काडमाडौँको सोझो सम्पर्क

    34. नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाकाहरू ( Commercial Points):
      1. ओलाङ्चुङ्गोला - ताप्लेजुङ

      2. कोदारी/ तातोपानी- सिन्धुपाल्चोक
      3. यारी/हिल्सा हुम्ला
      4. नाम्जा (नाम्जाला), नाबचे लाग्ना - मुगु
      5. करूङ - रसुवा
      6. झयामु/ कोदारी सिन्धुपाल्चोक

      7. किमाथाङ्का - संखुवासभा
      8. टिकर - दार्चुला
      9. ल्होमन्थाङ / कोरला - मुस्ताङ
      10. नाङ्पा, लामाबगर, दिगर्चा - दोलखा
      11. लार्के, छेकम्पार - गोर्खा
      12. नेपाल-चीनबीच हवाई सम्पर्क: ल्हासा, ग्वाङ्जाउ, चेहद, सांघाई