Chapter:

6. विभिन्न सेवाहरु मिलेर बनेको एकिकृत सेवा............................. हो ।


7. मानिस कुन कुराले सम्मानको पात्र बन्न सक्छ ?


8. निजामति सेवा ऐन २०४९ अनुसार असधारण विदा कति समयको हुन्छ ?


9. निजामति कर्मचारीको व्यक्तिक विवरण र अन्य अभिलेख कहाँ राखिन्छ ?


10. चिठीपत्र बुझाउँदा प्रयोग हुने किताब कुन हो ?


11. व्यवस्थापकिय कार्य कुन तहबाट गरिन्छ?


12. प्रशासकिय व्यवस्थापनको सिद्धान्तका प्रतिपादक को हुन ?


13. विश्वमा सार्वजनिक बडापत्र सुरुवात गर्ने राष्ट्र कुन हो ?


14. Which is not among level of management?


15. निजामति सेवाका कर्मचारी ........... बर्षमा अवकाश प्राप्त हुन्छन ?


Previous