Chapter:

16. मलेनिकाले लेखा परिक्षण कति बर्षमा गर्छ ?


17. सार्वजनिक सेवा अन्तर्गत आधारभुत आवश्यकतासंग सम्बन्धित सेवा कुन होईन ?


18. निजामति सेवा ऐन २०४९ अनुसार प्रसुति विदा कति दिनको पाईन्छ ?


19. कुनै कार्यालयमा श्रावण महिनामा ४५ वटा पत्र प्राप्त हुन्छ र सो कार्यालयबाट १० वटा पत्रको जवाफ जान्छ भने कार्यालयको दर्ता किताबमा लेखिने नयाँ दर्ता नम्बर कति हुन्छ?


20. सार्वजनिक सेवा प्रवाहको विशेषतामा देहायको कुन पर्दैन ?


21. सरकारी बजेट कसले तयार गर्छ ?


22. कुन तह राजपत्रांकित तृतीय श्रेणीमा पर्दैन ?


23. कुनै कार्यालयमा श्रावण महिनामा ५० वटा पत्र प्राप्त हुन्छ र सो कार्यालयबाट २० वटा पत्रको जवाफ जान्छ भने कार्यालयको दर्ता किताबमा लेखिने नयाँ दर्ता नम्बर कति हुन्छ?


24. कार्य सम्पादन मुल्यांखन वापत कति अंक दिने व्यवस्था रहेको छ ?


25. चिठीपत्रहरु कार्यालयबाट अन्यत्र पठाउने समयमा पत्रहरुको अभिलेख राख्ने कामलाई के भनिन्छ ?


Previous

Topics

This Chapter consists of the following topics

Public Management Important Mcqs

मलेनिकाले लेखा परिक्षण कति बर्षमा गर्छ ?

;

सार्वजनिक सेवा अन्तर्गत आधारभुत आवश्यकतासंग सम्बन्धित सेवा कुन होईन ?

;

निजामति सेवा ऐन २०४९ अनुसार प्रसुति विदा कति दिनको पाईन्छ ?

;

कुनै कार्यालयमा श्रावण महिनामा ४५ वटा पत्र प्राप्त हुन्छ र सो कार्यालयबाट १० वटा पत्रको जवाफ जान्छ भने कार्यालयको दर्ता किताबमा लेखिने नयाँ दर्ता नम्बर कति हुन्छ?

;

सार्वजनिक सेवा प्रवाहको विशेषतामा देहायको कुन पर्दैन ?

;

सरकारी बजेट कसले तयार गर्छ ?

;

कुन तह राजपत्रांकित तृतीय श्रेणीमा पर्दैन ?

;

कुनै कार्यालयमा श्रावण महिनामा ५० वटा पत्र प्राप्त हुन्छ र सो कार्यालयबाट २० वटा पत्रको जवाफ जान्छ भने कार्यालयको दर्ता किताबमा लेखिने नयाँ दर्ता नम्बर कति हुन्छ?

;

कार्य सम्पादन मुल्यांखन वापत कति अंक दिने व्यवस्था रहेको छ ?

;

चिठीपत्रहरु कार्यालयबाट अन्यत्र पठाउने समयमा पत्रहरुको अभिलेख राख्ने कामलाई के भनिन्छ ?

;