Chapter:

31. समावेशी सिद्धान्त अनुसार आदिवासी/जनजातीलाई कति % सिट छुट्टयाईएको छ ?


32. अनावश्यक अभीलेख अन्तर्गत देहायको कुन पर्दछ ?


33. सार्वजनिक सेवा...........................बिचको सम्बन्ध हो ?


34. निजामति सेवा ऐन,२०४९ मा कति परिच्छेद र दफा छन् ?


35. बजेट घाटाको सिद्धान्त कसले प्रतिपादन गरेका हुन् ?


36. निजामति सेवा ऐन २०४९ अनुसार राजपत्र अनंकित प्रथम श्रेणीको परिक्षण काल पुरुषको हकमा कति बर्षको हुन्छ ?


37. तालिम वापत कति अंक दिने व्यवस्था रहेको छ ?


38. MBO को पुरा रुप के हो?


39. All important and basic materials used inside office, for smoothly running office are called ………………………


40. कार्यालयमा प्राप्त भएका चिठीपत्रहरुको अभिलेख राख्ने कार्यलाई के भनिन्छ ?


Previous

Topics

This Chapter consists of the following topics