Chapter:

431. (a) लेखक (b) शिक्षक (c) लोग्नेमान्छे लाई कुन चित्रले प्रतिनिधित्व गर्छ ?


432. तलको चित्रको कतिवटा आयत छन् ।


433. सुर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कतिगुना बढी छ ?


434. तलका भनाई बिचार गर्नुहोस । १. मरुभूमि नभएको एक मात्र माहादेश युरोप हो । २.थारु मरुभूमिको चीनको स्वाससित प्रदेश तिब्बतमा पर्दछ । ३.ग्रेट भिक्टोरिया मरुभूमि अष्ट्रेलिया माहादेश्मा पर्दछ । ४.पाटागोनिया मरुभूमि दक्षिण अमिरिकामा पर्दछ । माथिको भनाईमध्ये गलत भनाइ कुन हो/हुन् ।


435. विश्व्को सबैभन्दा लामो नदि कुन हो ?


436. सगरमाथा आरोहणका सम्बन्धमा तलका भनाई बिचार गर्नुहोस । १.सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने महिला नेपालको लाक्पा शेर्पा हुन् । २.लाक्पा शेर्पाले वि.सं.२०७३ जेठ ७ गतेसम्ममा सगरमाथाको ७ पटक आरोहण गरिसकेकी छन् । ३.सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने आप्पा शेर्पा र फुवा टासी शेर्पा हुन् । ४.आप्पा शेर्पा र फुवा टासी शेर्पाले हालसम्म समान २१/२१ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।


437. नेपालको रास्ट्रीय जनगणना २०६८ अनिसार पुरुषको भन्दा महिलाको जनसंख्या कतिले बढी छ ?


438. नेपालको सबैभन्दा लामो नदि कर्णाली नदीको नेपाल सरहदभित्रको लम्बाई कति कि.मि. रहेको छ ?


439. नेपालसरकारले माछापुछ्रे हिमाल आरोहणमा कहिलेबाट प्रतिबन्ध लगाएको छ ?


440. फ्रान्सको राज्य क्रान्तिले विष्वलाइ दिएको प्रमुख योगदान के हो ?


Previous

All Chapters

View all Chapter and number of question available From each chapter from

Topics

This Chapter consists of the following topics

Nayab Subbha Mcqs

; ;

सुर्यको आकर्षण शक्ति पृथ्वीको भन्दा कतिगुना बढी छ ?

;

तलका भनाई बिचार गर्नुहोस । १. मरुभूमि नभएको एक मात्र माहादेश युरोप हो । २.थारु मरुभूमिको चीनको स्वाससित प्रदेश तिब्बतमा पर्दछ । ३.ग्रेट भिक्टोरिया मरुभूमि अष्ट्रेलिया माहादेश्मा पर्दछ । ४.पाटागोनिया मरुभूमि दक्षिण अमिरिकामा पर्दछ । माथिको भनाईमध्ये गलत भनाइ कुन हो/हुन् ।

;

विश्व्को सबैभन्दा लामो नदि कुन हो ?

;

सगरमाथा आरोहणका सम्बन्धमा तलका भनाई बिचार गर्नुहोस । १.सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने महिला नेपालको लाक्पा शेर्पा हुन् । २.लाक्पा शेर्पाले वि.सं.२०७३ जेठ ७ गतेसम्ममा सगरमाथाको ७ पटक आरोहण गरिसकेकी छन् । ३.सगरमाथाको सबैभन्दा बढी पटक आरोहण गर्ने आप्पा शेर्पा र फुवा टासी शेर्पा हुन् । ४.आप्पा शेर्पा र फुवा टासी शेर्पाले हालसम्म समान २१/२१ पटक सगरमाथा आरोहण गरिसकेका छन् ।

;

नेपालको रास्ट्रीय जनगणना २०६८ अनिसार पुरुषको भन्दा महिलाको जनसंख्या कतिले बढी छ ?

;

नेपालको सबैभन्दा लामो नदि कर्णाली नदीको नेपाल सरहदभित्रको लम्बाई कति कि.मि. रहेको छ ?

;

नेपालसरकारले माछापुछ्रे हिमाल आरोहणमा कहिलेबाट प्रतिबन्ध लगाएको छ ?

;

फ्रान्सको राज्य क्रान्तिले विष्वलाइ दिएको प्रमुख योगदान के हो ?

;