Chapter:
96. तल दिइएका मध्ये नेपाल सरकारले ‘उर्जा तथा जलस्रोत दशक’ घोषणा गरेको मिति कुन हो ?
97. नरेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार २०७८ कस्लाई प्रदान गरियो ?
98. जुम्ला रारा अल्ट्रा म्याराथन २०७८ को उपाधि विजेता पुरुष र महिला को/को हुन् ?
99. ‘Horn of Africa’ मा पर्ने मुलुक कुन हो/हुन् ?
100. राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको लैंङ्गिक अनुपात कति छ ?
101. वि.स. २०७२ बाट सन्चालित स्वास्थ्य बिमा कार्यक्रममा सबैभन्दा बढी आवद्ध कुन प्रदेशका नागरिक भएका छन् ?
102. “River of Heaven” केसँग सम्बन्धीत छ ?
103. विद्यालयमा शुरु गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमका सफल योजनाकार/अभियन्ता को हुन् ?
104. चीनको बेइजिङमा सम्पन्न भएको शितकालिन ओलम्पिक-२०२२ मा सबै भन्दा बढी पदक जित्ने मुलुक कुन हो ?
105. ‘International Day of Sport for Development and Peace’ कहिले पर्दछ ?
All Chapters
View all Chapter and number of question available From each chapter from
Topics
This Chapter consists of the following topics