Chapter:

death-of-important-person

1. महत्वपूर्ण व्यक्तित्वको निधन

महत्वपूर्ण व्यक्तित्वको निधन

विभिन्न राष्ट्रिय व्यक्तित्वको निधन मिति

व्यक्तित्व

निधन मिति

चित्तरञ्जन नेपाली (पहिलो मदन पुरस्कार विजेता)
२०८० असौज ३० 
सुवास नेम्वाङ (राजनीतिज्ञ)२०८० भदौ २६ 
राजेन्द्र पराजुली (साहित्यकार)
२०८० भदौ २६ 
हिमालय शमशेर जबरा
२०७९ माघ २२
सत्यमोहन जोशी
२०७९ असौज ३०
प्रदीप गिरी
२०७९ भदौ ४
कलाकार जयनन्द लामा
२०७८ फागुन ११
साहित्यकार ताना शर्मा
२०७८ फागुन ३
जनवादी गायक जेबी टुहुरे
२०७८ भदौ १०
विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापा
२०७८ जेठ १८
साहित्यकार डा.बानिरा गिरि
२०७८ जेठ ९
गायक प्रेमध्वज प्रधान
२०७८ बैशाख २३
आरोही आङरिता शेर्पा
२०७७ असोज ५
राष्ट्रकवि माधवप्रसाद घिमिरे
२०७७ भाद्र २
अंगुरबाबा जोशी
२०७७ असार ६
रेडियो नेपालकी प्रथम गायिका रानुदेवी
२०७७ बैशाख १८

विभिन्न अन्तराष्ट्रिय व्यक्तित्वको निधन मिति 

व्यक्तित्व

निधन मिति

एलिजावेथ द्वित्तीय
८ सेप्टेम्बर २०२२
जापानी पुर्व प्रधानमनत्री सिंजो आवे
८ जुलाई २०२२
पूर्वक्रिकेटर शेन वार्न
५ मार्च २०२२
गायिका लता मंगेशकर
६ फेब्रुअरी २०२२
नोबेल शान्ति पुरस्कार विजेता डेसमन्ड टुटु
२६ डिसेम्बर २०२१
जैविक विविधतासम्बन्धी अनुसन्धानकर्ता एड्वार्ड इ विल्सन
२६ डिसेम्बर २०२१
परमाणु वैज्ञानिक अब्दुल कादिर खान
१० अक्टोबर २०२१
पेरु माओवादी आन्दोलनका नेता गोन्जालो
११ सेप्टेम्बर २०२१
चिपको आन्दोलनका अभियन्ता ‘वहुगुणा ‘
२१ मे २०२१
बेलायती राजकुमार फिलिप
९ अप्रिल २०२१
भारतीय पुर्व राष्ट्रपति प्रणव मुखर्जी
३१ अगस्त २०२१
डिएगो म्याराडोना
२५ नोभेम्बर २०२०

Show More