MCQ
हरि घरबाट ४ किमी पूर्व गइ दाया घुमी ३ किमी अगाडी बढ्यो भने ऊ घरबाट कति टाडा छ ?
This content is available for premium members only. Please select a plan.
Login / Get AccessFrom Kharidaar Model Set 15 · Kharidaar Lok Sewa Model Questions
हरि घरबाट ४ किमी पूर्व गइ दाया घुमी ३ किमी अगाडी बढ्यो भने ऊ घरबाट कति टाडा छ ?
एक पसलेले रु. १ को ६ ओटा का दरले चकलेट खरिद गर्यो उसले २० % नाफा लियर बेच्दा रु. १ को कति ओटा चकलेट बेच्नु पर्ला ?
................... बाताबरण ब्यास्थापन संग संबन्धित छ ?
बैज्ञानिक अल्वट आइन्स्टाइनले प्रतिपादन गरेको सिदान्त कु हो ?
............... क्रान्तिलाई बौदिक क्रान्ति पनि भन्ने गरिन्छ ?
'SAPTA' लाइ अनुमोदन गर्ने पहिलो राष्ट्र .........हो भने अन्तिम .... राष्ट्र कुन हो |
a र b संग जम्मा रु. १२१० छ यति a को ४/१५ भाग b को २/५ भाग बराबर हुन्छ भने b संग जम्मा कति रुपैया छ ?
नेपालकै अंचल सिमाना नछुने जिल्लाहरु कुन कुन हो ?