Login to ask a question from General Knowledge

सुन्दर पूर्व तर्फ २० मि दौडिन्छ र आफ्नो दायाँ तर्फ मोडिएर १० मि दौडिन्छ । पुनः उ दायाँ मोडिएर ९ मि दौडिन्छ । फेरि पनि उ दायाँ तर्फ मोडिएर ५ मि दौडिन्छ । त्यसपछि उ आफ्नो बायाँ मोडिएर १२ मि दौडिन्छ र अन्त्यमा उ दायाँतर्फ मोडिएर ६ मि दोडिन्छ । अब भन्नुहोस् सुन्दर कुन दिशा तर्फ फर्किरहेको रहेको छ ।

Previous Question Next Question

All Chapters — General Knowledge

🔗

Similar Questions

From General Knowledge · General Knowledge

View All
WhatsApp