MCQ
नेपाल आयल निगमले ब्यापारिक प्रयोजन र घरायसी प्रयोजनको लागि छुट्टाछुट्टै रंगको ग्यास सिलिण्डर कहिले प्रचलनमा ल्याएको हो ?
From General Knowledge · General Knowledge
नेपाल आयल निगमले ब्यापारिक प्रयोजन र घरायसी प्रयोजनको लागि छुट्टाछुट्टै रंगको ग्यास सिलिण्डर कहिले प्रचलनमा ल्याएको हो ?
नेपाल र अंग्रेज बीच भएको जैथक युद्ध क्षेत्रमा नेपालका कमान्डर को थिए ?
गियामिनी भनेर कुन जातिको झाक्रिनीलाई भनिन्छ ?
"Mayadevi: Mother of Buddha" की लेखिका को हुन् ?
सगरमाथाको सबैभन्दा छिटो ( ८ घण्टा १० मिनट ) आरोहण गर्ने व्क्ती को हुन ?
यदि $ 5 = £4 र रु. 225 = 3 %छ भने रि. ५६२५ मा कति पाउण्ड साट्न सकिन्छ ?
विश्वमा हाल सबैभन्दा तिव्र गतिको इन्टरनेट सेवा कुन देशमा छ ?
Who is the highest wicket taker in Test cricket?