MCQ
ग्यासको दवाव नापने यनत्रलाई के भनिन्छ ?
From General Knowledge · General Knowledge
ग्यासको दवाव नापने यनत्रलाई के भनिन्छ ?
नेपाली नागरिकताको प्रमाणपत्रमा कहिलेदेखी अंग्रेजी भाषासमेत प्रयोग गरी बितरण गर्न थालियो ?
कुनै भाषामा COUNSEL लाई BITIRAK ले कोड गरिन्छ भने GUIDANCE लाई के ले कोड गरिन्छ ?
लिच्छवीकालीन समयमा सेनापतिलाई के भनिन्थ्यो ?
नेपाली फिल्म उद्योगमा सिनेमास्कोप भित्राउने निर्देशक किशोर रानाको निधन कहिले भयो ?
पृथ्वी र चन्द्रमाबिचको दुरी अधिकतम भएमा कुन ग्रहण लाग्छ ?
43. दुई बसहरू १५० कि.मि. लामो एक मूल सडकको दुई विपरीत विन्दुबाट अगाडि बढ्छन्। पहिलो बस २५ कि.मि. पार गर्नसाथ दायाँ लागि …
संयुक्त्त राष्ट्र संघले कति देखि कति वर्ष उमेरकालाई युवा मानेको छ ?