Chapter:

Assistant-Health-Worker

बाटो हिड्दा खोलाको पानी पिएपछि तपाईलाई पेट दुख्ने, झाडापखाला हुने, वाकवाकी लाग्ने आदि समस्या भयो । तपाँईले पिएको पानीलाई के भन्नु उपयुक्त हुन्छ ?