Chapter:

Assistant-Health-Worker

४५ वर्षको हरिलार्ई १ महिनादेखि साँझपख ज्वरो आउने, खाना खान मन नलाग्ने, छाती दुख्ने, खोकी लाग्ने र ऊ सञ्चो हुँदाको तौल ५० के.जी. बाट घटेर ४५ के.जी. भएछ । उसलाई के भएको हुन सक्छ ?