Chapter:

Nayab-Subbha-Mcqs

समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् । समूह I समूह II a) इतिहासको बत्ति 1) भुटान b) चट्याङ्को देश 2) क्युवा c) चिनीको भाडो 3) युनान (ग्रिस) d) मध्यरातमा सुर्यदय हुने देश 4) नर्वे