Chapter:
Nayab-Subbha-Mcqs
तलका भनाई विचार गर्नुहोस ।
१. नेपालको पहिलो उपप्रधानमन्त्री सुवर्ण सम्सेर जबरा हुन् ।
२. मनमोहन अधिकारीले अध्यक्षेयतामा गठन भएको मन्त्रिपरिषद्मा बामदेव गौतम उपप्रधानमन्त्री भएका थिय ।
३. नेपालको पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य हुन् ।
४. लोकेन्द्र बहादुर चन्दको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्मा बद्रीप्रसाद मण्डल उपप्रधानमन्त्री भएका थिय ।
माथिका भनाइ मध्ये गलत भनाइ कुन हो ?
All Chapters
View all Chapter and number of question available From each chapter from Nayab-Subbha
Similar Question
This Chapter Nayab-Subbha-Mcqs consists of the following topics
Guest