Chapter:

Nayab-Subbha-Mcqs

समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् । समूह I(उपकरण) समूह II(आविस्कारक) a) क्यालकुलेटर 1. पास्कल b) क्यामेरा 2. जोसेफ नियसी c) डायनामो 3. माइकल फराड़े d) राडार 4. सर रवर्ट वाटसन वाट