Chapter:

Nayab-Subbha-Mcqs

आयुशा ७५ मि उत्तर हिडिछिन । उनि बाया तर्फा २५ मि अगाडी जान्छिन । फेरी बाया तर्फा ८० मि बढी ४५ डिग्री को कोड बनाएर दायाँ तर्फा अगाडी बढ्दा कुन दिशा तर्फा गैरहेकी होलिन ?