Chapter:
Nayab-Subbha-Mcqs
समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् ।
समूह I समूह II
a) मेकमोहन लाइन 1. संयुक्त राज्य अमेरिका र क्यानाडा बिचको सीमारेखा
b) रेड्किल्फ़ लाइन 2. रसिया र फिनल्याण्ड बिचको सीमारेखा
c) मेनरेहम लाइन 3. भारत र पाकिस्तान बिचको सीमारेखा
d) ४९ प्यारालल 4. भारत र चिन बिचको सीमारेखा
All Chapters
View all Chapter and number of question available From each chapter from Nayab-Subbha
Similar Question
This Chapter Nayab-Subbha-Mcqs consists of the following topics
Guest