Chapter:

Nayab-Subbha-Mcqs

समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् । समूह I समूह II a) माइपोखरी 1. सुर्खेत b) मौलाकालिका 2. इलाम c) भुजुंग गाउ 3. लम्जुङ्ग d) काक्रेबिहार 4. नवलपरासी