Chapter:

Nayab-Subbha-Mcqs

समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् । समूह I समूह II a) स्वामी महाराज 1. श्रीनिवास मल्ल b) कविन्द्र 2. जुद्दा शमशेर c) राजश्री महाराज 3. प्रताप मल्ल d) नेपालेशवर 4. रणबहादुर शाह