Chapter:
Nayab-Subbha-Mcqs
तलका भनाई विचार गर्नुहोस ।
a) नेपाल भूमिसुधार कार्यक्रम २०२१ सालमा लागु भएको हो ।
b) नेपालका बहुसंख्यक जनसंख्याको मुख्य व्यावसाय कृषि रहेको छ ।
c) नेपालको कुल ग्रहास्थ उत्पादन (National GDP) मा आ.व. २०७१/२०७२ मा कृषि क्षेत्रको योगदान ३८ प्रतिशतको हाराहारीमा थियो ।
माथिका भनाइमध्य गलत कुन हो/हुन् ?
All Chapters
View all Chapter and number of question available From each chapter from Nayab-Subbha
Similar Question
This Chapter Nayab-Subbha-Mcqs consists of the following topics
Guest