Chapter:

Nayab-Subbha-Mcqs

P, Q र R ले एउटा काम क्रमश: १२, १५ र २० दिनमा गर्न सक्छन । काम शुरु गरेको दुई दिनपछि P ले छाडेछ र काम गरि सिदिनुभंदा २ दिन अगाडी R ले छोडेछ भने सो काम पुरा गर्न कति दिन लाग्छ ?