Chapter:

Nayab-Subbha-Mcqs

समूह I र समूह II बीच जोडामिलाउनुहोस र कोडबाट सहि उत्तर छान्नुहोस् । समूह I समूह II a) रातो ग्रह (Red Planet) 1. शनि (Saturn) b) निलो ग्रह (Blue Planet) 2. बृहस्पति (Jupiter) c) ग्रह हरुको राजा (King of Planet) 3. मंगल (Mars) d) सुनौलो ग्रह (Golden Planet) 4. पृथ्वी (Earth)