Chapter:

Nayab-Subbha-Mcqs

एसीयाली पूर्वाधार लगानी बैंक (AIIB ) को वारेमा तलका भनाइ विचार गर्नुहोस् ।
१. बैंकमा चीनको सवैभन्दा बढी शेयर लगानी छ ।
२.बैंक सन् २०१५ ,अक्टोबरदेखि संचालनमा आएको छ ।
३. नेपाल बैंकको संस्थापक सदस्य राष्ट्र हो ।
माथिका भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।

All Chapters

View all Chapter and number of question available From each chapter from Nayab-Subbha

Similar Question

This Chapter Nayab-Subbha-Mcqs consists of the following topics

समुह I र II बीच जोडा मिलाइ सही उत्तर छनौट गर्नुहोस् ।
समुह Iसमुह II
a. कौरा नाच1. तामाङ
b. भोटेशेलो2. मगर
c. ट्रोहोटे पर्व3. व्यासी
d. बडानी पूजा4. गुरुङ

एसीयाली पूर्वाधार लगानी बैंक (AIIB ) को वारेमा तलका भनाइ विचार गर्नुहोस् ।
१. बैंकमा चीनको सवैभन्दा बढी शेयर लगानी छ ।
२.बैंक सन् २०१५ ,अक्टोबरदेखि संचालनमा आएको छ ।
३. नेपाल बैंकको संस्थापक सदस्य राष्ट्र हो ।
माथिका भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।

'A women is like a tea -bag ,you never know how strong she is until she gets into hot water' यो भनाइ कस्को हो ?

एसीयाली पूर्वाधार लगानी बैंक (AIIB ) को वारेमा तलका भनाइ विचार गर्नुहोस् । १. बैंकमा चीनको सवैभन्दा बढी शेयर लगानी छ । २.बैंक सन् २०१५

अक्टोबरदेखि संचालनमा आएको छ । ३. नेपाल बैंकको संस्थापक सदस्य राष्ट्र हो । माथिका भनाइका आधारमा सही उत्तर छनौट गर्नुहोस् ।

Nayab Subbha Mcqs

Nayab-Subbha