Chapter:

Nayab-Subbha-Mcqs

चार्ल्स डार्बिनको बारेमा कथन अध्ययन गरि सहि विकल्प छनोट गर्नुहोस्।
(१) Origin of species डार्बिनको चर्चित सिद्धान्त हो।
(२) डार्बिनको मृत्यु १९ अप्रिल १८८२ मा भएको हो।
(३) डार्बिनको जन्म जर्मनीमा भएको हो।