Chapter:
Nayab-Subbha-Mcqs
All Chapters
View all Chapter and number of question available From each chapter from Nayab-Subbha
Similar Question
This Chapter Nayab-Subbha-Mcqs consists of the following topics
चार्ल्स डार्बिनको बारेमा कथन अध्ययन गरि सहि विकल्प छनोट गर्नुहोस्।
(१) Origin of species डार्बिनको चर्चित सिद्धान्त हो।
(२) डार्बिनको मृत्यु १९ अप्रिल १८८२ मा भएको हो।
(३) डार्बिनको जन्म जर्मनीमा भएको हो।
विचित्र गुफा कुन जिल्लामा पर्दछ ?
जोडा मिलाउनुहोस् र कोडबाट सही उत्तर छान्नुहोस्।
| समूह I | समूह II | ||
| a | प्रशान्त महासागर | 1 | एसियाको दक्षिणमा |
| b | आन्ध्र महासागर | 2 | मोलोद्विप |
| c | हिन्द महासागर | 3 | मरियाना ट्रेन्च |
| d | सुमेरु महासागर | 4 | S आकारको |
Guest