Chapter:

Nayab-Subbha-Mcqs

जोडा मिलाउनुहोस्।
  समूह I    समूह II
a भवानी भिक्षु  1 उर्वाशी 
b सिद्धिचरण श्रेष्ठ  2 पल्पसा क्याफे 
c नारायण वाग्ले  3 मेरो बयासी गजल 
d भीमनिधि तिवारी  4 गुनकेशरी 


All Chapters

View all Chapter and number of question available From each chapter from Nayab-Subbha

Similar Question

This Chapter Nayab-Subbha-Mcqs consists of the following topics

समूह I र समूह II बाट उपयुक्त जोडा मिलाउने प्रयोजनार्थ तलको कोडबाट सही उत्तर छान्नुहोस्।
  समूह I   समूह II
a JICA 1 स्वीटजरल्याण्ड (Switzerland)
b DFID 2 संयुत्त राज्य अमेरिका (United State of America) 
c USAID 3 बेलायत (England)
d Helvetas Nepal 4 जापान (Japan)

जोडा मिलाउनुहोस्।
  समूह I    समूह II
a भवानी भिक्षु  1 उर्वाशी 
b सिद्धिचरण श्रेष्ठ  2 पल्पसा क्याफे 
c नारायण वाग्ले  3 मेरो बयासी गजल 
d भीमनिधि तिवारी  4 गुनकेशरी 

दिइएको कथनहरु अध्ययन गर्नुहोस् र उपयुत्त विकल्प छनोट गर्नुहोस्।
(१) मध्यमस्र्याङ्दी जलविधुत आयोजना लमजुङ जिल्लामा पर्दछ, जसको निर्माण जर्मनी र विश्व बैंकले गरेका छन्।
(२) भोटेकोशी र भैरव कुण्ड जलविधुत आयोजना सिन्धुपाल्चोक जिल्लामा पर्दछ।
(३) प्रस्तावित अरुण तेस्रो जलविधुत आयोजना संखुवासभा जिल्लामा पर्दछ।
(४) VOIP को पुरा रुप Video Over Internet Protocol हो।

जोडा मिलाउनुहोस्।   समूह I    समूह II a भवानी भिक्षु  1 उर्वाशी  b सिद्धिचरण श्रेष्ठ  2 पल्पसा क्याफे  c नारायण वाग्ले  3 मेरो बयासी गजल  d भीमनिधि तिवारी  4 गुनकेशरी 

Nayab Subbha Mcqs

Nayab-Subbha