Chapter:
Nayab-Subbha-Mcqs
दिइएको कथनहरु अध्ययन गर्नुहोस् र उपयुत्त विकल्प छनोट गर्नुहोस्।
(१) मध्यमस्र्याङ्दी जलविधुत आयोजना लमजुङ जिल्लामा पर्दछ, जसको निर्माण जर्मनी र विश्व बैंकले गरेका छन्।
(२) भोटेकोशी र भैरव कुण्ड जलविधुत आयोजना सिन्धुपाल्चोक जिल्लामा पर्दछ।
(३) प्रस्तावित अरुण तेस्रो जलविधुत आयोजना संखुवासभा जिल्लामा पर्दछ।
(४) VOIP को पुरा रुप Video Over Internet Protocol हो।

All Chapters
View all Chapter and number of question available From each chapter from Nayab-Subbha
Similar Question
This Chapter Nayab-Subbha-Mcqs consists of the following topics
जोडा मिलाउनुहोस्।
| समूह I | समूह II | ||
| a | भवानी भिक्षु | 1 | उर्वाशी |
| b | सिद्धिचरण श्रेष्ठ | 2 | पल्पसा क्याफे |
| c | नारायण वाग्ले | 3 | मेरो बयासी गजल |
| d | भीमनिधि तिवारी | 4 | गुनकेशरी |
Guest