Chapter:

Nayab-Subbha-Mcqs

संयुक्त राष्ट्र संघका विशिष्टकृत संस्था र ती संस्थाको स्थापना मिति जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
  समूह I   समूह II
(a) अन्तराष्ट्रिय श्रम संगठन (1) सन् १८७४
(b) FAO (2) सन् १९१९
(c) WHO (3) सन् १९४५
(d) विश्व हुलाक संघ (4) सन् १९४८


All Chapters

View all Chapter and number of question available From each chapter from Nayab-Subbha

Similar Question

This Chapter Nayab-Subbha-Mcqs consists of the following topics

तलका कुन जोडा गलत छन् ?
१) नेपालमा लागु ‍‍औषध नियन्त्रण ऐन - वि.सं. २०३३
२) WHO को स्थापना - १९९५ सेप्टेम्बर
३) विश्व हात धुने दिवश - अक्टुबर १५
४) पानीमा घुल्ने भिटामिन - A र E

संयुक्त राष्ट्र संघका विशिष्टकृत संस्था र ती संस्थाको स्थापना मिति जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।
  समूह I   समूह II
(a) अन्तराष्ट्रिय श्रम संगठन (1) सन् १८७४
(b) FAO (2) सन् १९१९
(c) WHO (3) सन् १९४५
(d) विश्व हुलाक संघ (4) सन् १९४८

नेपालमा भएको २०६२।०७३ को प्रसिद्ध जनआन्दोलन मुलुकको राजनीतिक प्रणाली तथा व्यवस्था देहायका सन्दर्भमा महत्वपूर्ण मानिन्छ ।
(a) शान्ति निर्माण (b) राज्य पुन: संरचना (c) अन्तराष्ट्रिय आर्थिक सम्बन्ध (d) द्वन्द रुपान्तरण
माथिका सम्बन्धमा ठिक उत्तर छान्नुहोस ।

संयुक्त राष्ट्र संघका विशिष्टकृत संस्था र ती संस्थाको स्थापना मिति जोडा मिलाई कोडबाट सहि उत्तर छान्नुहोस् ।   समूह I   समूह II (a) अन्तराष्ट्रिय श्रम संगठन (1) सन् १८७४ (b) FAO (2) सन् १९१९ (c) WHO (3) सन् १९४५ (d) विश्व हुलाक संघ (4) सन् १९४८

Nayab Subbha Mcqs

Nayab-Subbha