Chapter:

Nayab-Subbha-Mcqs

नेपालको संविधानमा भएको व्यवस्था अनुसार दिइएका जोदाहरुमा कुन गलत छ ?

१) न्याय परिषदमा रहने सदस्य संख्या - ४ जना

२) राष्ट्रिय सुरक्षा परिषदमा जम्मा सदस्य संख्या - ६ जना

३) संवैधानिक परिषदमा रहने सदस्य संख्या - ६ जना

४) अन्तर प्रदेश परिषदमा - ४ जना

All Chapters

View all Chapter and number of question available From each chapter from Nayab-Subbha

Similar Question

This Chapter Nayab-Subbha-Mcqs consists of the following topics

तलका कथनहरु विचार गर्नुहोस् ।

१) मल्लकालमा कुलो, नहर आदिको रेखदेख गर्ने व्यक्तिलाई ढाल्पा भनिन्थ्यो ।

२) मल्लकालमा टोल हेर्ने व्यक्तिलाई प्रधान भनिन्थ्यो ।

३) मल्लकालमा खरदार भनेको देशभरिको भ्रमण गरी न्याय दिने व्यक्ति हो ।

४) मल्लकालमा पन्चहरुको मुख्य व्यक्तिलाई थकाली भनिन्थ्यो ।

माथिका कथनहरु मध्ये कुन कथन सहि हो / हुन्

नेपालको संविधानमा भएको व्यवस्था अनुसार दिइएका जोदाहरुमा कुन गलत छ ?

१) न्याय परिषदमा रहने सदस्य संख्या - ४ जना

२) राष्ट्रिय सुरक्षा परिषदमा जम्मा सदस्य संख्या - ६ जना

३) संवैधानिक परिषदमा रहने सदस्य संख्या - ६ जना

४) अन्तर प्रदेश परिषदमा - ४ जना

नेपालको संविधानमा भएको व्यवस्था अनुसार दिइएका जोदाहरुमा कुन गलत छ ? १) न्याय परिषदमा रहने सदस्य संख्या - ४ जना २) राष्ट्रिय सुरक्षा परिषदमा जम्मा सदस्य संख्या - ६ जना ३) संवैधानिक परिषदमा रहने सदस्य संख्या - ६ जना ४) अन्तर प्रदेश परिषदमा - ४ जना

Nayab Subbha Mcqs

Nayab-Subbha