Chapter:

Nayab-Subbha-Mcqs

जोडा मिलाउनुहोस् र कोडबाट उतर छान्नुहोस् । <>


All Chapters

View all Chapter and number of question available From each chapter from Nayab-Subbha

Similar Question

This Chapter Nayab-Subbha-Mcqs consists of the following topics

नेपालको संविधानमा भएको व्यवस्था अनुसार दिइएका जोदाहरुमा कुन गलत छ ?

१) न्याय परिषदमा रहने सदस्य संख्या - ४ जना

२) राष्ट्रिय सुरक्षा परिषदमा जम्मा सदस्य संख्या - ६ जना

३) संवैधानिक परिषदमा रहने सदस्य संख्या - ६ जना

४) अन्तर प्रदेश परिषदमा - ४ जना

तलका कथनहरु सही / गलत के हुन् ? पहिचान गर्नुहोस ।

१) नेपाल सरकार र तत्कालिन नेकपा ( माओवदी ) बीच वि. सं २०६२ जेठ १२ गते युद्ध विराम आचार सहितामा हस्ताक्षर भएको थियो ।

२) नयाँ संविधान निर्माण गर्ने सन्दर्भमा चार प्रमुख दलहरु बीच १६ बुँदे राजनीतिक सहमति वि.सं २०७२ जेठ २५ गते भएको थियो ।

३) वि.सं २०७२ भदौ ६ गते टिकापुर घटना भएको थियो ।

जोडा मिलाउनुहोस् र कोडबाट उतर छान्नुहोस् ।

Nayab Subbha Mcqs

Nayab-Subbha