Chapter:

Nayab-Subbha-Mcqs

तल दिइएका महासन्धिहरू र नेपालले अनुमोदन गरेको मितिको जोडा मिलाउनुहोस् ।

             महासन्धीहरु          अनुमोदन गएको मिति  
a)  नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तरास्ट्रिय अनुबन्ध  1.  सन् १९६३ 
b)  सबै प्रकारका जातीय भेदभाब उन्मुलन सम्बन्धी अन्तरास्ट्रिय महासन्धी  2.  सन् १९७१ 
c)  बाल अधिकार सम्बन्धी महासन्धी  3.  सन् १९९० 
  4.  सन् १९९१ 

All Chapters

View all Chapter and number of question available From each chapter from Nayab-Subbha

Similar Question

This Chapter Nayab-Subbha-Mcqs consists of the following topics

तलका कथनहरु सही / गलत के हुन् ? पहिचान गर्नुहोस ।

१) नेपाल सरकार र तत्कालिन नेकपा ( माओवदी ) बीच वि. सं २०६२ जेठ १२ गते युद्ध विराम आचार सहितामा हस्ताक्षर भएको थियो ।

२) नयाँ संविधान निर्माण गर्ने सन्दर्भमा चार प्रमुख दलहरु बीच १६ बुँदे राजनीतिक सहमति वि.सं २०७२ जेठ २५ गते भएको थियो ।

३) वि.सं २०७२ भदौ ६ गते टिकापुर घटना भएको थियो ।

तल दिइएका महासन्धिहरू र नेपालले अनुमोदन गरेको मितिको जोडा मिलाउनुहोस् ।

             महासन्धीहरु          अनुमोदन गएको मिति  
a)  नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तरास्ट्रिय अनुबन्ध  1.  सन् १९६३ 
b)  सबै प्रकारका जातीय भेदभाब उन्मुलन सम्बन्धी अन्तरास्ट्रिय महासन्धी  2.  सन् १९७१ 
c)  बाल अधिकार सम्बन्धी महासन्धी  3.  सन् १९९० 
  4.  सन् १९९१ 

नेपाल रास्टबैंकका गभर्नरको कार्यकाल कति बर्षको हुन्छ ?

तल दिइएका महासन्धिहरू र नेपालले अनुमोदन गरेको मितिको जोडा मिलाउनुहोस् ।              महासन्धीहरु          अनुमोदन गएको मिति   a)  नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तरास्ट्रिय अनुबन्ध  1.  सन् १९६३  b)  सबै प्रकारका जातीय भेदभाब उन्मुलन सम्बन्धी अन्तरास्ट्रिय महासन्धी  2.  सन् १९७१  c)  बाल अधिकार सम्बन्धी महासन्धी  3.  सन् १९९०    4.  सन् १९९१ 

Nayab Subbha Mcqs

Nayab-Subbha