Theory
सं २०७७ असोज ९
From Current Affairs 2078 · General Knowledge Theoritical
सं २०७७ असोज ९
जडीबुटीको गुण, रोेगमा उपयोगिताबारेमा उल्लिखित ग्रन्थ ‘निघन्टु’को प्रथम संस्करण कहिले प्रकाशित भएको थियो ?
सूर्यले आकाश गङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
पा (भक्तपुर)
गहना सङ्ग्रहालय भद्रकाली (काठमाडौँ)मा रहेको छ भने बागमती सभ्यता सङ्ग्रहालय कहाँ रहेको छ ?
भारतपछि दक्षिण एसियामा सबैभन्दा बढी भाषा भएको देश कुन हो ?
नेपालको नयाँ निशाना छाप कहिलेदेखि कार्यान्वयनमा ल्याइएको हो ?
मानव शरीरको सबैभन्दा सानो हाड कहाँ हुन्छ ?