Theory
मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
From Current Affairs 2078 · General Knowledge Theoritical
मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
विश्वमा धेरै दूध उत्पादन गर्ने देश कुन हो ?
नेपालको कुन ठाउँमा अटोभिलेज रहेको छ ?
राशि १२ वटा छन् भने नक्षत्र कतिवटा छन् ?
अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ?
एसियाली पूर्वाधार लगानी बैङ्क (एआईआईबी)को उद्घाटन कहिले भयो ?
अफगानिस्तानमा तालिबानले मुल्लाह मोहम्मद हसन अखुन्दको प्रधानमन्त्रित्वमा अन्तरिम सरकारको घोषणा कहिले गरेको हो ?
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?