भीमसेन थापाको पालामा नेपाललाई ३९ जिल्लामा विभाजन गरिएको थियो भने राणाकालीन समयमा कति जिल्लामा विभाजन गरिएको थियो ?
पवित्र तीर्थस्थल एवं पर्यटकीय क्षेत्र देवघाट कुन–कुन नदीको सङ्गमस्थलमा रहेको छ ?
कालीगण्डकी र त्रिशूली
– चितवन, नवलपुर र तनहुँ जिल्लाको सङ्गमस्थलमा अवस्थित यो ठाउँ नारायणगढ बजारदेखि करिब सात कि मि उत्तरमा रहेको छ । दामोदर कुण्डबाट बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डबाट बगेर आउने त्रिशूलीसँगै सेती, मस्र्याङ्दी, दरौँदी, मादीलगायतका नदी पनि मिसिएर यहाँ आइपुग्छन् । यस पवित्र भूमिमा शिव भगवान्का साथै ऋषिमुनिले तपस्या गरेको चर्चा पुराणहरूमा उल्लेख छ । .... Show More
All Chapters — General Knowledge Theoritical
Similar Questions
From Current Affairs 2078 · General Knowledge Theoritical
Theory
Theory
नेपाल विज्ञापन सङ्घद्वारा विज्ञापन दिवस कहिले मनाइयो ?
Theory
संयुक्त राष्ट्रसङ्घद्वारा कुन अवधिलाई ‘पारिस्थितिकीय प्रणालीको पुनस्र्थापनाको दशक’का रूपमा मनाउने निर्णय गरि…
Theory
स्विट क्रिम, कोटेड रेड, अन्टी गुवा ओरेन्ज, डिस्कभरी यल्लो कुन फुलका प्रकार हुन् ?
Theory
सार्क फाइनान्सको अध्यक्षमा चयन हुने व्यक्तित्व को हुनुहुन्छ ?
Theory
हरित पेटिका अभियान (ग्रिनवेल्ट मुभमेन्ट)का संस्थापक को हुन् ?
Theory
नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो कति क्षेत्रफलमा फैलिएको छ ?
Theory
बेलायतको लन्डनबाट प्रकाशित हुने प्रशिद्ध म्यागजिन द बैङ्करद्वारा प्रदान गरिएको ‘द बैङ्कर अफ द इयर एसिया २०२१&rsquo…