Theory
दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता (साउथ एसियन फुटबल फेडरेसन–साफ) २०२१ कहिले र कहाँ आयोजना ग…
From Current Affairs 2078 · General Knowledge Theoritical
दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता (साउथ एसियन फुटबल फेडरेसन–साफ) २०२१ कहिले र कहाँ आयोजना ग…
कैलालीको धनगढीमा निर्माण गरिएको वायुयान सङ्ग्रहालय (एयरक्र्याफ्ट म्युजियम) कहाँ सारिएको छ ?
हेनरी ड्युना कुन संस्थाका संस्थापक हुन् ?
सार्क जापानविशेष कोष (क्व्क्ँ) को स्थापना कहिले भएको हो ?
रेडियो नेपालले कहिलेदेखि बाल समाचार सुरु गरेको हो ?
चन्द्र शमसेरले देव शमसेरलाई अपस्थगरी कहाँ निर्वासित गरेका थिए ?
बेलायतमा विद्युतीय विमानको सफल परीक्षण उडान कहिले गरिएको हो ?
साइप्रसमा पहिलो महिला सभामुख बन्ने राजीतिज्ञ को हुन् ?