Theory
इजरायल र युएईबीच शान्ति सम्झौता कहिले भएको हो ?
From Current Affairs 2078 · General Knowledge Theoritical
इजरायल र युएईबीच शान्ति सम्झौता कहिले भएको हो ?
सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने राष्ट्रिय प्रतिभा पुरस्कारबाट यस वर्ष (२०७८ मा) कसलाई सम्मान गरियो ?
मोडदार पहाडको माथि उठेको भागलाई प्रतिनति भनिन्छ भने तल भासिएको भागलाई के भनिन्छ ?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तर्जुमा गरेको दीर्घकालीन आधारपत्रको नारा के हो ?
पुँजी बजारको नियमन निकायका रूपमा नेपाल धितोपत्र बोर्डको स्थापना कहिले भएको हो ?
‘पर्यटनका लागि सँगसँगै’ भन्ने नारासाथ ‘नेपाल पर्यटन वर्ष’ कहिले मनाइयो ?
सम्राट् अशोकद्वारा निर्माण गरिएको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका थिए ?
‘अर्थ आवर’ भन्नाले के बुझिन्छ ?