Chapter:

Current-Affairs-2078

गंकी–धुस्वाँ–वसुन्धरा पुरस्कार २०७८ कसलाई प्रदान गरियो ?


 उपन्यासकार नीलम कार्की निहारिका
– त्यसैगरी यस वर्षको धुस्वाँ सायमी सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिंह डङ्गोललाई प्रदान गरिएको ।
– दुवै पुरस्कार ५०÷५० हजार रुपियाँ राशिको रहेको ।

Show More