Theory
प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने रा…
— महेन्द्र मल्ल
From Current Affairs 2078 · General Knowledge Theoritical
प्रसिद्ध समाजसेवी तुलसी मेहरद्वारा जनचेतना जगाउने उद्देश्यका साथ सञ्चालन गरिएको चर्खा प्रचार नामक अभियानमा रोक लगाउने रा…
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकाङ्क कति रहेको छ ?
राष्ट्रिय आयोजना बैङ्कको शुभारम्भ कहिले गरिएको हो ?
नेपालमा हाल आर्थिक हिसाबले पालिने मौरी कति प्रकारका छन् ?
नेपालमा पहिलोपटक निर्यात दिवस कहिले मनाइयो ?
मानव मुटु प्रत्यारोपण गर्ने प्रथम चिकित्सक को हुन् ?
सेभिङ एसियाज् भल्चर्स फ्रम एक्स्टिन्सन (सेभ)ले गिद्धका लागि विश्वकै सुरक्षित क्षेत्रका रूपमा कुन देशलाई घोषणा गरेको छ ?
एक वडा, एक कालोपत्रे सडकको योजना ल्याउने स्थानीय तह कुन हो ?