Theory
नेपालका लियोनार्दो दा भिन्ची भनी अरनिकोलाई चिनिन्छ भने नेपालका माइकल एञ्जेलो भनी कसलाई चिनिन्छ ?
From Current Affairs 2078 · General Knowledge Theoritical
नेपालका लियोनार्दो दा भिन्ची भनी अरनिकोलाई चिनिन्छ भने नेपालका माइकल एञ्जेलो भनी कसलाई चिनिन्छ ?
नेपालमा कृषि तथा पशु बीमाको सुरुवात कहिलेदेखि भएको हो ?
विभिन्न उत्पादकले आफ्ना सामग्रीमा प्रयोग गर्ने क्यू आर कोडको पूरा रूप के हो ?
प्रदेश खेलकुद विकास परिषद् गठन गर्ने पहिलो प्रदेश कुन हो ?
सार्क क्षेत्रको सबैभन्दा ठूलो ताल कुन हो ?
गिनीमा सेनाले विद्रोह गरी सत्ता कब्जा कहिले गरेको हो ?
गैरआवासीय नेपाली सङ्घको स्थापना कहिले भएको हो ?
सबैभन्दा बढी वडा सङ्ख्या भएको महानगरपालिका कुन हो ?