Chapter:

Rastriya-Banijiya-Bank-5

विज्ञान, गणित र नेपाली विषयमा रामले औसत ७७ अंक पायो । सामाजिक, गणित र विज्ञानको औसत ७० अंक छ । यदि सामाजिकको समाजिकको अंक ६३ छ भने नेपालीमा कति अंक प्रप्त गरेको होला ?