Theory
नेपाल एसियाको कुन भाग मा अवस्थित छ?
From Nepal Geography GK · General Knowledge Theoritical
नेपाल एसियाको कुन भाग मा अवस्थित छ?
भोटमा मूल भएका ६ वटा नदि कुनकुन हुन्?
सवैभन्दा धेरै जिल्लासँग सिमाना जोडीएको जिल्ला कुन हो ? सिन्धुली (१० जिल्लासँग सिमाना जोडिएको)
सप्तगण्डकीको सबैभन्दा लामो नदी कुन हो ?
नेपालमा एउटै नामले दुईतिर बग्ने नदीको नाम के हो ?
संसारको सबैभन्दा बढी ग्रेगर बोक्ने नदी कुन हो ?
टिपाताल झरना कुन जिल्लामा पर्छ ?
इन्द्र सरोवर कुन जिल्लामा पर्दछ ?