Login to ask a question from World History GK

भारतीय राष्ट्रिय कांग्रेसको स्थापना कसले गरेका थिए?

नेतृत्व अंग्रेज अधिकारी एलन ओक्टामियन हयुम (प्रारम्भा कांग्रेसको स्थापना भारतबाट ब्रिटिस साम्राज्यको अन्त्यको दिशातर्फभन्दा सामान्य मागहरुको आधारमा त्यसैलाई सम्वर्द्धन गर्नु रहेको थियो ;अन्यथा स्वयं एक अंग्रेजले यसको स्थापनामा पहल लिनु सम्भव थिएन तथापि समयान्तर कांग्रेस नै भारतीय राष्ट्रिय आन्दोलनको प्रर्याय बन्न पुग्यो)
Previous Question Next Question
🔗

Similar Questions

From World History GK · General Knowledge Theoritical

View All
WhatsApp