Theory
नेपाल एकीकरणको समयमा युद्ध नगरी स्वेच्छाले आत्मसमर्पण गर्ने अर्धस्वतन्त्र राज्यहरुले नेपाल सरकारलाई बुझाउने रकमलाई के भन…
From Governance System and governance · General Knowledge Theoritical
नेपाल एकीकरणको समयमा युद्ध नगरी स्वेच्छाले आत्मसमर्पण गर्ने अर्धस्वतन्त्र राज्यहरुले नेपाल सरकारलाई बुझाउने रकमलाई के भन…
हाल निजामति सेवा ऐनमा कति प्रकारका निजामती सेवाको व्यवस्था गरिएको छ ?
आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (CEDA) को संथापना कहिले भएको हो ?
नेपालको संवैधानिक इतिहासमा पाँचौ संविधान कुन हो ?
प्रदेश सभाको कति प्रतिशत सदस्यहरु प्रत्यक्ष निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने व्यवस्था छ ?
मानव अधिकारको पुस्तावरी विभाजनअनुसार पहिलो पुस्ता (First Generation ) को अधिकारअन्तर्गत कुन अधिकार पर्छ ?
संघीय कानुन कहाँ कहाँ लागू हुन सक्ने व्यवस्था छ?
नेपालको संविधानको कुन धारामा नागरिकका कर्तव्य सम्बन्धी व्यवस्था छ ?